यदि तपाईँले लिनक्समा वेबक्याम चलाउने ईक्ष्या गर्नु भएको छ भने तपाईँलाई नभई नहुने अनुप्रयोग हो चिज। अङ्ग्रेजीम फोटो खिच्न अधी चिज भन्ने गरिन्छ, मान्यता के छ भने चिज भन्दा मुहार हँसिलो हुने गर्छ।
त्यस्को सार्थक्ताकै लागी चिज भन्ने कार्यक्रम चलाउँदा पनी तपाईँको मुहार खुल्ने गर्छ।
चिजमा तपाईँ फोटो, चलचित्र तथा विभीन्न छाँयाका ईफेक्टहरु गरेर रोचक तस्विर खिच्न सक्नुहुन्छ।
चिज चलाएर हेर्नुस तपाईँ आफै सोखिन हुनुहुन्छ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment